थप २,६३४ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

असार २२, काठमाडौँ आज नेपालमा २,६३४ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने १५६५ जना संक्रमणमुक्त भएका छन्।