आज नेपालमा थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

असार १८, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ भने ३४५१ जना संक्रमणमुक्त भएका छन्