थप २,७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

असार १, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएका छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४१ जनाको मृत्यु भएको छ ।