फेवातालमा माछापुच्छ्रेको छायाँ प्रकाशित : २०७८ वैशाख १० गते ११:३२ वैशाख १०, काठमाडौँ – पोखरा महानगरपालिका–१७ डयामसाइडबाट शुक्रबार बिहान देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । बादल हटेपछि हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिरः राधिक कँडेल/रासस