फिस रिसोर्टमा रमाउँदै बालबालिकाहरु

धनगढीको बडहरास्थित फिस रिसोर्टमा रमाउँदै बालबालिकाहरु । पछिल्लो समय यहाँका रमणिय तथा पर्यटकिय स्थलहरुमा घुम्न आउनेहरुको घुइँचो लाग्ने गरेको पाइन्छ । तस्वीर:तिलकराज ओझा, रासस