‘उड्दै छ मेरो मन’ मा लक्ष्मी र जीवनको अभिनय – हेरौं भिडियो

फागुन १६, काठमाडौं  – ‘उड्दै छ मेरो मन’बोलको गीत सार्वजनिक भएको छ । अर्पित प्रकाशको शब्द रचना रहेको गीतको लय सिर्जना सागर ढकालको रहेको छ ।

लक्ष्मी बर्देवा जीवन भट्टराइको संयुक्तमा निर्देशनमा रहेको यस भिडियोमा लक्ष्मी र जीवन स्वयमकै अभिनय रहेको छ ।

बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई सम्पादन विष्णु खड्काको रहेको छ । गीतको एरेन्ज बी एन निराकरले गरेका हुन्