परम्परागत पानी घट्ट

बैतडीको पाटन नगरपालिकास्थित सुर्नया नदी किनारमा रहेको परम्परागत पानी घट्ट । प्रविधिको विकाससँगै पछिल्लो समय पानी घट्ट लोप हुँदै गएका छन् । तस्वीर: विनोद सिंह विष्ट, रासस