राजेश र रीमा एक साथ म्युजिक भिडियोमा

माघ २५, काठमाडौं – नायक राजेश हमाल र रिमा बिश्वकर्मा एक साथ म्युजिक भिडियोमा देखिएका छन् ।

गायक तथा संगीतकार हरि लम्सालले ‘ज्यानै फाल्नु पहिले’ बोलको गीतमा उनीहरुको अभिनय रेहको छ ।

यसका साथै बालकलाकार श्रीवानी थापाको पनि अभिनय रहेको छ ।

भिडियोलाई बुद्द थापाले खिचेका छन् भने विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।