तरकारी खेतीमा व्यस्त महिला

माघ ४, काठमाडौँ – गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरस्थित बारीमा लगाएको गोपीको स्याहार गर्दै महिला । पछिल्लो समय महिलाहरु पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस