हिमालबाट बेसी झारेका घोडाघोडी

माघ ४, काठमाडौँ – हिमा गाउँपालिका जुम्लामा पालिँदै आएका हिमाली घोडाघोडी चिसो बढेसँगै सुर्खेत झारिएका छन् । मङ्सिरदेखि तल झारिएका घोडाघोडी अब बैशाखमा जुम्ला ल्याइने घोडापालक किसान निलबहादुर शाहीले बताए । तस्वीरः शुरबहादुर सिंह, रासस