पोखराको विश्व शान्ति स्तूप खुला

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला । तस्वीर /रासस