मन बिनाको धन ठुलो ३ सार्वजनिक – भिडियो

 

मंसिर २६,काठमाडौं – टंक बुढाथोकी र अशोक दर्जीको भोकलमा मन बिनाको धन ३ु रिलिज भएको छ ।

गायक टंकको शब्द ,संगित ,एरेन्ज रहेको गीतको भिडियोको कन्सेप्ट र निर्देशन पनि टंक स्वयमकै रहेको छ । सहायक निर्देशकमा टंकलाई सोम मगरातिले साथ दिएका छन् ।

नवीन निरौलाको सम्पादन रहेको म्युजिक भिडियोलाई भूपेन्द्र तुमबाम्फेले खिचेका छन् ।

गीतको भिडियोमा टंक र अशोक आफैँ फिचर्ड छन्