जुत्ताले बताउछ ब्यत्तिको ब्यत्तित्व

 

मंसिर २६, एजेन्सी  – गर्मी, चिसो , पानी झरी हरेक पलमा आवश्यक पर्ने चिज हुन् जुत्ता चप्पल । मानिसले लगाउने चप्पल जुत्ताले उसका ब्यत्तित्वका बारेमा बताउने गर्दछ । एक अध्ययनका अनुसार ब्यत्तिलाई मन पर्ने चप्पल र ज्ुात्ताको उसको रोइको चप्पलले उसको आचरण थाहा पाउन सकिन्छ । यहा कस्ता जुत्ता चप्पल लगाउनेको स्वभाव कस्तो हुन्छ भन्ने बारेमा चर्चा गरिएको छ ।

फित्ते चप्पल

यो जुत्ता लगाउन निकै सहज हुन्छ । सामान्य बोलिचालीको भाषामा यसलाई हामी फित्ते चप्पल भन्ने गर्दछौं । दैनिक कामकाजका लागि यि जुत्ता चप्पल निकै उपयोगी हुन्छन् । तर हरेक क्ष्ँेत्रमा लगाउन भने उपयुत्त हुदैन । यि चप्पलहरु फेशनेवल देखिदैनन् । यदि कुनै ड्रेसमा यि चप्पल लगाउने ब्यत्तिहरु बिन्दास पाराको ब्यत्ति बुझिन्छ । यदि चप्पल लगाउने ब्यत्तिहरुलाई डेस सेन्स नहुने बताउछ । यसका साथसाथै ब्यत्तिहरु बिनम्र स्वभावका हुन्छन् ।

हाई हिल Pin on Women's Fashion
हाइ हिल लगाउन रुचाउन ब्यत्तिहरु आत्माबिश्वासी हुन्छन् । यस्ता ब्यत्तिहरुले जोखिम उठाउन पछि पर्दैनन् । हाइ हिलले अरुमा ध्यान आकर्षित गर्दछ । हाइ हिल लगाउन रुचाउने ब्यत्तिहरु सधैभरि स्थितिलाई नियन्त्रणमा लिन सक्दछन् ।

फर्मल शुज
फर्मल शुज लगाउन रुचाउने ब्यत्तिहरुले समयलाई चिन्न सक्दछन् । यस्ता ब्यत्तिहरुलाई हरेक कुराहरुलाई सन्तुलनमा राख्न सक्दछन् ।

Online Formal Shoes For Ladies: Buy Online Formal Shoes For Ladies Online at Low Prices - Club Factory
स्नीकर्स

shoes reflect your personality sneakers
स्नीकर्स जुत्ता लगाउन रुचाउने ब्यत्तिहरु फेशनमा चासो राख्ने स्वभावका हुन्छन् । यस्ता ब्यत्तिहरुले लेटेस्ट फेशनलाई पछ्याउने गर्दछन् । स्नीकर्स रुचाउनेहरु आफुलाई अलग देखाउन चाहान्छन् ।

स्पोर्ट सुज

Outdoor Sport Shoes Low Top Sneakers Men - halalcitymart

स्पोर्ट सुजका सौखिन ब्यत्तिहरु परिश्रमी हुन्छन् । यस्ता ब्यत्तिहरु खाली बस्न सक्दैनन् । उनीहरुलाई सधै भरि केहि गर्ने इच्छा हुने गर्दछ । यस्ता ब्यत्तिहरु केहि नयां कुरा देखाउन रुचाउछन् ।

बुट

Long Nee Boots Ladies: Buy Long Nee Boots Ladies Online at Low Prices - Club Factory
बुट लगाउन रुचाउनेहरु रिसाहा प्रवृत्तिका हुन्छन् । उनीहरुलाई चाडो रिस उठ्दछ । उनीहरु आफुमा बढी बिश्वास राख्ने गर्दछन् । यस्ता ब्यत्तिहरु केहि मात्रामा आत्माबिश्वासी हुन्छन् । यस्ता ब्यत्तिहरुमा सोच बिचार नगरी बोल्ने स्वभाव हुन्छ ।