बढ्दै कोरोना संक्रमित, एकैदिन थप १५३९ जनामा पुष्टि

 

भदौं ३१, काठमाडौं – पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राmयका प्रवत्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा १५३९ मा संक्रमण पुष्टि भएको हो ।

यस सँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।