झापाको नेपाल-भारत सीमा क्षेत्रमा ५ रेक्टर स्केलको भूकम्प

भदौ २६ , झापा- प्रदेश नम्बर को पूर्वी जिल्ला झापामा भूकम्प गएको छ ।

यहाँको बाहुनाँगीस्थित नेपाल–भारत सीमामा केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले झापामा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उनका अनुसार क्षती भने केही पनि भएको छै ।
भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको गरिएको उनको भनाइ छ ।

यसअघि २४ गते धादिङ र १९ गते संखुवासभा पनि भूकम्प गएको अधिकारीले बताए ।