‘सख्खर चिनी’मा भुल्दै सरोज र आश्मा (भिडियो)

साउन १७, काठमाडौं –मेलिना राई र पदम राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘सख्खर चिनी’ बोलको गीतमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड भएका छन् ।

गीतमा डिपी खनालको शब्द भिडियोलाई बिस्टले निर्देशन गरेका हुन् भने सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।