थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

 

साउन १२,काठमाडौं – सोमबार नेपालमा १सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुशार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टी भएको हो ।

यो संगै संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।