सलह टिपेर सङ्कलन गर्दै बालबालिका

साउन ३, काठमाडौ – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार प्रवेश गरेको सलह सङ्कलन गर्दै बालबालिका । तस्वीर : शुरबहादुर सिंह/रासस