पहिरोले बगाएको पोखरा सार्दिखोला जोड्ने सडक अवरुद्ध

साउन ३, कठमाडौ – पहिरोले बगाएको पोखरा महानगरपालिका–१९ लामाचौर हुँदै माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला जोड्ने पक्की सडक । गत असार २६ गतेबाट सो सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती बेर्होन बाध्य छन् । तस्वीर :कृष्ण दवाडी/रासस