रसुवा जिल्ला हालसम्म कोरोनामुक्त, आज थपिए ५३८ कोरोना संक्रमित

असार ९, काठमाडौं – नेपालमा आज थप ५३८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

हालसम्म   रसुवा जिल्लामा भने कोरोना संक्रमित ब्यत्तिहरु भेटिएका छैनन ।