आज थपिए २१३ जना कोरोना संक्रमित

जेठ २३, काठमाडौं – नेपालमा आज थप २१३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुशार उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ  ।