थप ३२३ जनालाई कोरोना संक्रमण पुष्टि

जेठ २३, काठमाडौं – नेपालमा आज थप ३२३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाले बताएका छन् ।