ठमेलको नाइटक्लबमा पूर्व राजा ज्ञानेन्द्र र हिमानीको डान्स – भिडियो सहित

मंसिर २, काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले ठमेलको नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स एलओडी) पुगेर नाचेको भिडियो फोटो सार्वजनिक भएको छ ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

हेरौ भिडियो –

 

भिडियो तस्बीर – एलओडी