“ठमेलको बजारमा” राजेश पायल राई – भिडियोसहित

 

असोज १०, काठमाडौं – राजेश पायल राई र मिरादेबि राईका स्वर रहेको “ठमेलको बजारमा” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द मिरादेबी राई र संगीत नबिन कार्कीको रहेको छ ।

गीतको भिडियोलाई जिविस राईले निर्देशन गरेका भने अभिनय भने दिक्पाल कार्की र हिरादेबी राईको रहेको छ ।

भिडियो