यस्ता छन् सिटि सेन्टरका दशै अफर

असोज १०, काठमाडौं – चाडपर्वलाई लक्षित गर्दै कमलादी स्थित सिटी सेन्टरले आफना ग्राहकहरुलाई बिशेष छुटको अफर ल्याएको छ ।

मलमा सामान खरीद गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत बिभिन्न स्क्रिम ल्याएको छ ।

सिटि मलमा सामान खरीद गर्न ग्राहकहरुहरुको लागि कत्तिक १६ गते सम्म यस योजना चाडपर्व मेला आफरमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत छानिएका ग्राहकहरुलाई सिटि सेन्टरले गटिभिएस आरटिआर, फिज्र, भ्याकुम, एलईडी टिभि, हिटर, आईरन प्रदान गर्ने भएको छ ।