सत्यराजको गीतमा लक्ष्मीको अभिनय —(भिडियोमा)

असोज ८, काठमाडौं — सत्यराज आर्चायको स्वर रहेको ‘नलाएको माया’ बोलको गीतमा लक्ष्मी बर्देवाले अभिनय गरेकी छन् ।

सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ निर्देशक निकेश खड्काको निर्देशनमा म्युजिक भिडियो तयार गरिएको हो ।

भिडियोमा सत्यराज आचार्य र लक्ष्मी बर्देवा संगै जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।