फूलैको रसैमा लिएर आइन टिका पुन (भिडियोसहित)

असोज ७, काठमाडौं — गायिका टिका पुन र गायक झ्याउरे गीत फूलैको रसै बोलको गीत सार्वजनिक भएको छ ।

कृष्ण अन्जान ज्ञवालीको शब्द रहेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् ।

भिडियोमा दिपक पाण्डे र रोशनी ज्ञवालीको अभिनय रहेको छ ।