कपिल शर्मा शोबाट चर्चामा आएकी नायिका सुमोनाको तस्वीर भाइरल

असोज ७,काठमाडौं—नायिका सुमोना चक्रवर्ती अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छिन् ।कपिल शर्मा शोबाट चर्चामा आएकी उनी यतिबेला थाइल्याण्ड भ्रमणमा रहेकी छिन् ।

भ्रमणका क्रममा थाइल्याण्डको नदी किनारामा बिकिनी तस्वीर उनले अत्यन्तै बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन्।

सुमोनाले खुट्टामा रहेको ट्याटू देखाएको तस्वीरमा देखिन्छ । उक्त तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।उनले ‘हेलो सन्डे ’ भन्दै तस्वीर सार्वजनिक गरेकी छन् ।