यात्रु कुर्दै रिक्सावाल

पर्यटकीय क्षेत्र बसन्तपुर दरबारमा यात्रु कुर्दै राम बहादुर श्रेष्ठ । उनि बिगत १७ बर्षदेखि रिक्सा चलाउदै आएका छन् । दैनिक उनले करिब ८०० कमाउने गरेको बताउछन् । तस्बीर — रबि भित्रकोटी