सांसद सूर्यनारायण पाठकको राजीनामा फिर्ता

भदौं १,काठमाडौं — प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

पाठकले साउन २८ गते सभामुख कृष्णबहादुर महरा समक्ष लिखित रुपमा दिएको राजीनामा आइतबार फिर्ता लिएका हुन् ।

यादवले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । यादव तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय भएका थिए ।