जोन प्लेयर्सले ल्यायो सूपर सेल योजना

साउन १३, काठमाडौं — सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले सिमित अबधिको लागि आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुटसहितको सूपर सेल योजना अघि सारेको छ ।

योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

ब्रान्डेड आउटलेटहरु ब्लुबर्ड मल,  थापाथली स सिटी सेन्टर,  कमलपोखरी स दरवार मार्ग स सिभिल मल, सुन्धारा स मानभवन स लबिम मल, पुल्चोक लगायतका केहि अन्य विशेष आउटलेटहरुमा यो योजना लागू हुने कम्पनीले बताएको छ ।