घरको छतबाट चिप्लिएर मृत्यु

साउन ३, काठमाडौं —  भक्तपुर नगरपालिका–९ लिवालीमका ४५ वर्षीय सूर्यलाल भूमीको आफ्नै घरको छतबाट खसेर मृत्यु छ ।

उनीको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले ईमेल खबरलाई बताए ।

भूमी तीनतले घरको छतमा चिप्लिएर लडेका थिए ।

मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।