गर्मी बढेपछि भरतपुर महानगरपालिकाले गर्यो तीन दिन बिद्यालय बिद गर्ने निर्णय

असार १, काठमाडौं — गर्मी बढेपछि भरतपुरका बिद्यालय ३ दिन बन्द हुने भएका छन् ।
गर्मीले पठनपाठनमा समस्या आएको गुनासो आएको भन्दै भरतपुर महानगरपालिकाले असार २ देखि ४ गतेसम्म स्कुल विदा गर्ने निर्णय गरेको हो ।