नेपालगञ्जको तापक्रम ४२ डिग्री पुगिसकेको छ । गर्मीमा चिसोको माग वढ्दै गए पछि व्यापारी पनि चिसोकै व्यापार गर्न कस्सिएका छन ।