कोरियन भाषा परीक्षामा पनि नक्कली बिद्यार्थी, समातिए ४५ नक्कली परीक्षार्थी

जेठ २५, काठमाडौं — शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनिहरु बिभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।  परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।