उपत्यकामा आईतबार सार्वजनिक बिदा

जेठ २५, काठमाडौं — मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आईतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति निकाल्दै आईतबार लाई विदा दिएको हो ।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।