राष्ट्रिय झन्डाको सान — बसन्तपुरमा झण्डा फरफराउदै लक्ष्मी नारायण शिल्पकार । उनि बिगत १२ बर्षदेखी बसन्तपुर दरबारमा नेपालको झन्डा बोकेर सम्पूर्ण राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकलाई नेपालको झण्डा चिनाउदै आइरहेका छन् ।