राजधानी विबाद : धनकुटामा थालियो आन्दोलन

बैशाख २४, काठमाडौं – प्रदेश १ को राजधानी बिराटनगर वनाउने घोषणा भए संगै धनकुटाबासी बिरोधमा उफ्रिएका छन् ।

धनकुटालाईे राजधानी नबनाएको भन्दै धनकुटाबासीले आन्दोलनको घोषणा गरेका छन् । आज चक्का जाम  ब्ल्याक आउटको कार्यक्रम सार्वजनिक गरेको बताइएको छ ।

धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगत देखि आन्दोलन गरिदै आएको थियो ।