घट्यो सुनको भाउ

चैत ८, काठमाडौ —शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलाको ६० हजार रुपैयाँमा सुनको कारोबार भैरहेकोले जनाएको छ । बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँ पुगेको थियो ।