फागुन २८ गते तपाईको आज —राशिफल

मेष राशिको लागि बोलिका कारण बन्न लागेको काममा बाधा हुन सक्छ बोलिमा संयमता अपनाउँनु होला । शत्रुपक्ष सबल हुदै जाने छन् ।

वृष राशिको लागि अध्ययनको कार्यबाट सफलता मिल्नेछ । प्रेमजीवनमा सुखी मिल्नेछ । आजदिन थालनी गरेको काममा सफलता मिल्दै जाने छ ।

मिथुन राशिको पेटको समस्याले सताउन सक्ने देखिन्छ स्वास्थ्यमा ख्याल गर्नुहोला । परिवारबाट टाढा जान सक्ने योग छ ।

कर्कट राशिका लागि रमाईलो घुमघामको अवसर प्राप्त होला । गरेको कार्यबाट सफलता मिल्नेछ । शरिरमा स्फुर्ति आउला ।

सिंह राशिका लागि रोजगारिमा पदउन्नतिको अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाटको अवसर प्राप्त होला ।

कन्या राशिका लागि अध्ययनमा रुचि घट्नेछ । सामान्य कुराले दाम्पत्य दुरी बढ्नसक्छ । भयले मन चिन्तित रहने छ ।

तुला राशिका लागि अभिभावको सहयोग नपाउँदा काममा समस्या आउँनेछ । साना तिना झमेलाले दिन निराशपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा समस्या आउँनेछ ।

वृश्चिक राशिका लागि मनोरञ्जनमा मन जानेछ । अध्ययनको कार्यमा सफलता मिल्नेछ । मन पर्ने सामान खरिद हुने देखिन्छ ।

धनु राशिका लागि प्रतिस्पर्धामा सफल भैएला । साथीभाईसँगको सम्बन्ध प्रगाण बन्दै जानेछ । स्वास्थ्यमा राम्रो सुधार आउँला ।

मकर राशिका लागि काममा सवधानी अपनाउँनु होला शत्रुपक्ष हावि हुन सक्छन् । यात्रामा केही समस्या आउँन सक्ने देखिन्छ ।

कुम्भ राशिका लागि दाम्पत्य सम्बन्धमा खिन्नता आँउनेछ । नचाहिने काममा धनखर्च होला । मानसिक चिन्तालृ सताउँला ।

मीन राशिका लागि राजनितिक कार्यमा सफलता मिल्नेछ । न्याय प्राप्ति हुनेछ । मन खुशी होला । सृजनात्मक कार्यमा मन जाने छ ।

यसदिनमा दिनमा ३ देखि ४.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।