नेकपाको श्रद्धाञ्जली सभा आज भृकुटीमण्डपमा

फागुन २३ काठमाडौ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दिगंवत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आज श्रद्धाञ्जली सभा गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा मध्यान्ह १२ बजे आयोजना गरिने बताइएको छ ।
सभामा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायत सम्पूर्ण नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।