विप्लवद्वारा आज राप्ती अञ्चल बन्द, जनजीवन कष्टकर

फागुन २३ काठमाडौ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पा लगायत राप्ती अञ्चलको जनजीवन कष्टकर बनेको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्