एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड सन्दीप र सीतालाई

फागुन २१, काठमाडौ — क्रिकेट खेलाडी संघ (सिप्यान) दिएको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड सन्दीप र सीतालाई प्राप्त गरेका छन् । क्रिकेटर सन्दीप लामिछाने वर्षकै उत्कृष्ट पुरुष क्रिकेटर र सीता राना मगर वर्षकै उत्कृष्ट महिला क्रिकेटर बनेका छन् ।
अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ र सीताले ६६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।