राजकीय सम्मानसाथ भरतमोहनको अन्त्येष्टि

फागुन १९ काठमाडौ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको आइतवार पशपुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको शनिबार निधन भएको थियो ।
अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।