मर्निङ वाकका फाइदाहरु

बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।

मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ ।

तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ ।

मुटुलाई बलियो बनाउँछ ।

रोगको जोखिम कम गर्छ ।