यसरी गरौ कुसन सफा

हप्तामा एकपटक कुसनलाई घाममा सुकाउनु पर्दछ ।

कुसनको कभरलाई समयसमयमा सफा गर्नुपर्दछ ।

ड्राईक्लिन गर्दा कुसन मा चमक देखिन्छ ।

कुसनमा भएको धुलो हटाउन भ्याकुम क्लिनर प्रयोग गर्न सकिन्छ ।

कुसनमा यदि खाना वा तेलको दाग लागेमा तुरुन्त चिसो पानीले सफा गर्नुपर्दछ ।