फागुन ६गते तपाईको आज (राशिफल)

 

 

 

 

जोतिषचार्य शिवराज रेग्मी 

मेष राशिको लागि मन निराश रहनेछ । खर्च बढ्न सक्छ । अनावश्यकवादविवादमाफस्न सकिनेछ ।

वृष राशिको लागि लामो समयसम्म रोकिएको धनहात पर्नेछ । सामाजिक कार्यका मन जानेछ । पराक्रममा वृद्धि हुनेछ ।

मिथुन राशिको लागि बसाईसराई हुनसक्छ । मन नपर्ने व्यक्तिको संगतगनुपर्ने छ । बोलीको कारणले गर्दा बन्न लागेको काम बिग्रन सक्छ बोलीमा सावधानीअपनाउँनु होला ।

कर्कट राशिका लागि व्यक्तित्वमा निखार आउँनेछ । विद्या वुद्धिमा विकास हुनेछ । समाजमा मानसम्मा नमिल्ने योग छ ।

सिंह राशिका लागिबारबारको असफलताले गर्दा मन खिन्नहुनेछ । प्रेम प्रस्ताव अस्वीकार हुनसक्छ । धनर सामान हराँउन सक्छ सावधान रहनु होला ।

कन्या राशिका लागि आर्थिक कारोवारमा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा सुमधुरता छाउँनेछ । नयाँअवसर प्राप्तहुनेछ ।

तुला राशिका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ । सामाजिक समारोह र परोपकारको कार्यमा भागलिने अवसर मिल्नेछ । तपाईको काममा सहयोगीथपिने छन् ।

वृश्चिक राशिका लागि भाग्यको साथ मिल्नलाई गाह्रो छ ।सम्बन्धमादुरी बढ्दै जानेछ ।अध्यनमा रुची घट्नेछ ।
धनु राशिका लागि अचानक हात पर्न लागेको धनगुम्नेछ । स्वास्थ्यमा समस्या बढ्दै जानेछ । अनावश्यक भयले मन चिन्तित रहला ।

मकर राशिका लागि उपहार प्राप्त हुनेछ । घरमा नयाँ सदस्यको आगमनहुनेछ । भौतिक साधन जोड्ने अवसर मिल्नेछ ।

कुम्भ राशिका लागि मानप्रतिष्ठामा वृद्धि हुनेछ । कला साहित्यमा मन जानेछ । विशेषव्यक्तिसँग रमाईलो समय बित्नेछ ।

मीन राशिका लागि अध्ययनमा सफलता मिल्नलाई कठिन समय छ । एक पटकको काममा सफलता मिल्नलाई गाह्रो देखिन्छ । साथीभाईबाट धोका हुनसक्छ ।

यसदिनमाबिहान७.३० देखि १९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।