सेन्ट इटिनमाथी पेरिस सेन्ट जर्मेन (पीएसजी) जीत

फागुन ६, काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सेन्ट इटिनलाई १–० गोलअन्तरले हराउदै जित हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले हराएको हो ।पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरी सेन्ट इटिनमाथि कठिन जित हात हालि गरेको छ ।

पहिलो हाफमा गोल विना बराबरी भएको खेलमा दोस्रो हाफमा पीएसजीले गोल गरेको थियो । यो जितले पीएसजीको २३ खेलबाट ६२ अंक मा पुगेको छ ।