नायिका वर्षा र संजोगले गरे इन्गेजमेन्ट, फागुन दुई गते बिबाह गर्दै

माघ, २९ काठमाडौ — लामो समय प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सोमबार इन्गेजमेन्ट गरेका छन् । उनिहरु फागुन २ गते बैबाहिक सम्बन्धमा गासिने भएका छन् ।
वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन् ।