‘प्रहरी एकेडेमीबारे अनैतिक टिप्पणी भयो ’— प्रधानमन्त्री

माघ, २९ काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेलिब्रेटी बन्न चाहाना राख्नेहरुले यस बिषयमा अनौतिक टिप्पणी गरेको बताएका छन् ।
शान्ति सुव्यवस्था खलबल्याउने र जनतालाई आतंकित पार्ने काम भईरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताए ।